पर्यटन प्रवर्द्धनका लागि सात परिपथ बनाइँदै
चितवन । राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवर्द्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख...