परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्नः अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?
काठमाडौँ । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू असन्तुष्टि रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन कुराकानी गरेकी थिइन्...