प्रमुख आयुक्त थपलिया र जापानी राज्यमन्त्रीबीच शिष्टाचार भेट
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच शिष्टाचार भेट भेटवार्ता भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि...