पप्पु कन्ट्रक्सनका मालिक एवं सांसद रौनियार स्वतः निलम्बनमा
काठमाडौं । पप्पु कन्ट्रक्सनका मालिक एवं सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दा दायर गरेको औपचारिक जानकारी पछि उनको सांसद...