विश्वकप लिग-२ : सिरिजको अन्तिम खेल खेल्दै पिएनजी
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएईसँग खेल्दैछ । खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:३० मा सुरु हुनेछ । लिग-२ सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी...