स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ?
काठमाडौँ । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले...