पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक
काठमाडौँ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार-२०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट...