पद्‍मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पद्‍मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक


१५ श्रावण २०८१, मंगलबार


काठमाडौँ । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्‍मश्री साहित्य पुरस्कार-२०८० का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ । 

पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट पाँच पुस्तक (संक्षिप्त सूची) मंगलबार सार्वजनिक गरिएको हो । उत्कृष्ट पाँच पुस्तकहरूमा कृष्ण गौतमको अद्वैत (उपन्यास), सानु शर्माको अर्को देशमा (कथासंग्रह), रोशन शेरचनको गल्ली संसार (निबन्धसंसार), कुमार नगरकोटीको जोगियाना (संस्मरण) र गोविन्दप्रसाद कुसुमको भृकुटी (उपन्यास) रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी पाँच पुस्तकमध्ये एकलाई वर्ष-२०८०को पद्‍मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठान जनाएको छ । पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस