उपसचिव र अधिकृतसहित सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन
काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशले उपसचिवसहित ठूलो सङ्ख्याका कर्मचारीहरूको पदस्थापना, सरुवा तथा कामकाजमा खटाएको छ । कार्यालयले शुक्रवार प्रशासन र इन्जिनियरिङका दुई जना उपसचिवहरूलाई कामकाजका लागि उद्योग...