लिम्बुलाई सरकारले शहीद घोषणा गर्नुपर्ने र छोराको जिम्मेवारी लिनु पर्ने माग
विराटनगर । कोशी प्रदेश नामाकरणको आन्दोलनका क्रममा घाइतेपछि मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नु पर्ने उनको परिवारले माग गरेको छ । बेलबारी नगरपालिका–२, लालभित्तीका लिम्बुको चैत ५ गते विराटनगरमा...