सिंहदरवारमा पदाधिकारीलाई पदमुक्ति पत्र पठाउने चटारो
काठमाडौँ । सोमबार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार अन्य दिनभन्दा व्यस्त देखिएको छ । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेशमार्फत एकै पटक ठूलो सङ्ख्यामा पदाधिकारी हटाउने निर्णय...