वायुसेवा निगमका अध्यक्ष खरेलले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । नियुक्ति भएदेखिनै आलोचनामा परेका उनको काममा...