हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले गर्यो कारबाही
काठमाडौँ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो...