आयोगले सत्तारुढ गठबन्धन निकट पत्रकार सङ्गठनलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका सङ्गठनले शनिवार विज्ञप्ति...