रमेश विष्टसहित १३ जना प्रेस युनियनबाट निष्कासित
काठमाडौँ । नेपाली काँग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ। संगठनको निर्णय विपरीत माओवादी निकट पत्रकार संगठन प्रेस...