राज्यको नजरमा पछाडि परेका कपिलवस्तुका पत्थर कट्टा र नटुवा समुदाय
नेपालका विभिन्न जातजातिमध्ये कपिलवस्तुमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदाय : पत्थर कट्टा र नटुवा समुदाय पनि पर्छन् । पत्थर कट्टा र नटुवा समुदाय आफ्नो मातृभाषा र परम्परा, रीति रिवाज, छुट्टै...