पतञ्जली योगपीठको जग्गा प्रकरणबारे सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा हदबन्दी छुटमा किनिएको जग्गामा भएको अनियमितता बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि...