क्याम्पसको पढाई प्रभावित
बेत्रावती । नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर विद्यार्थीको अध्ययन प्रभावित भएको छ । तोकिएको समयमा निर्वाचन गराउने वातावरण बनाउनुको साटो क्याम्पस...