इन्डियन प्रिमियर लिग : हैदराबादले पञ्जाव किङ्सलाई हरायो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सलाई हराउदै सनराइजर्स हैदरावादले पहिलो जित हात पार्न सफल भएको छ । आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८...