पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । खरीदार भण्डारीले सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा...