अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न सूर्य विनायक नगरपालिकाको माग
भक्तपुर । भक्तपुरको सूर्य विनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ...