रामकुमारी झाँक्रीमाथि राज्यविरुद्धको अपराध अभियोगमा पक्राउ पूर्जी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर...