पंजाबमा कक्षा १० को बोर्ड परीक्षा रद्द
काठमाडौं । भारतको पंजाब राज्यले कक्षा १० को बोर्ड परीक्षा रद्द गर्ने भएको छ। पंजाबले कोरोना भाइरसको महामारीको कारण विद्यार्थीहरूलाई प्रि–बोर्ड परीक्षाको आधारमा कक्षा चढाउने घोषणा गरेको हो। पंजाबका मुख्यमन्त्री...