न्यासिम जलविद्युत आयोजनामा आगजनी, कर्मचारीमाथि आक्रमण
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माण स्थलमा एक समूहले आगजनी र तोडफोड गरेको छ। करिब ६० जनाको...