‘न्यायाधीशको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेको छैन’
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारेका छन् । शुक्रबार ललितपुरमा आयोजित ‘अधिवक्ताको ३० औँ परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरूको लागि...