मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश नेतृत्वको न्यायापरिषद्को आइतबार साँझ बसेको बैठकले तीनजनाको नाम नियुक्तिका लागि सिफारिस गरेको हो। बैठकको...