सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश ‘शिलु’को ८१ वर्षको उमेरमा निधन
काठमाडौं । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिश सुशीला सिंह (शिलु)को निधन भएको छ । उनको ८१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल...