न्यादी आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ स्थित न्यादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ। नेपाल विद्युत्...