कोरोना महामारीको उच्च जोखिममा परेका यी स्थानीय तहका सबै शैक्षिक संस्था बन्द हुने
काठमाडौँ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका शैक्षिक संस्थाहरूको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोरोना महामारीको उच्च जोखिममा परेका ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल,...