वसन्तपुर दरबार स्क्वायर : मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुँदै[भिडियो रिपोर्ट]
काठमाडौँ । नेपालको राजधानी काठमाडौँको मुटुमा अवस्थित वसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचिकृत छ । ४४ रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार स्क्वायरलाई हनुमान ढोकाका नामले पनि चिनिन्छ । ऐतिहासिक,...