कक्षा १२ भन्दा माथिल्लो तह अध्ययन गर्न ‘नो अब्जेक्सन लेटर’ दिइने
काठमाडौँ । सरकारले विद्यालय तहभन्दा माथिल्लो तहमा अध्ययनका लागि विदेश जान ‘नो अब्जेक्सन लेटर’ दिने भएको छ। ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ले विद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीले विदेश...