नोभा आइसक्रिममा ब्याक्टेरिया भेटिएसँगै बजारबाट फिर्तासँगै बिक्रीवितरणमा रोक
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रा.लि.द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता लैजान तथा बिक्रीवितरणमा...