एन्फा निर्णयको १४ बुँदामा ९ सदस्यले गराए ‘नोट अफ डिसेन्ट’ दर्ता
काठमाडौँ । अखिल नेपाल फुटबल संघको गत पुस २ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयमा केन्द्रीय सदस्यहरूले आफ्नो सहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ को पत्र दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष वीरबहादुर...