‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाए : तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाएको बताएका छन् । मङ्गलवारबाट काठमाडौँमा सुरु भएको नेसनल चेस च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमलसिनाले यस्तो...