देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी
काठमाडौँ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर छरिएर रहेका सम्पत्ति समेट्ने कार्य सुरु गरेको छ । कम्पनीले साबिक नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानको एकमुष्ट सम्पत्ति तथा...