भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी
काठमाडौँ। जनता समाजवादी पार्टी छाडेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन...