शिक्षक-कर्मचारीको चाडबाड खर्च यथावत् गर्न आग्रह
काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक-कर्मचारीको चाडबाड खर्च यथावत् गर्न आग्रह गरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले जारी गरेको कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक...