स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग बढाउन मन्त्री गुरुङको जोड
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा...