नेपाल वायुसेवा निगमका विमान चालक शाहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति...