वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो । खुला...