हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु
काठमाडौँ । काठमाडौँ-ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले आजदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ-ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री...