नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा
काठमाडौँ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको जालमा आफू नफस्ने भन्दै राजीनामा...