पर्यटन श्रमिक र हवाइ टिकटको भ्याट खारेज गर्न पर्यटन व्यवसायी संगठनको माग
काठमाडौँ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रतिनिधिमण्डलले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी पर्यटन क्षेत्रसँग सम्बन्धित १० बुँदे मागपत्र बुझाएको छ । संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको...