ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज मङ्गलवार ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ...