सोमपाललाई बाहिर राख्दै नेपाली क्रिकेट टिम घोषणा
काठमाडौँ । सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपालालाई बाहिर राख्दै आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली...