नेपाल-युएई क्रिकेट खेल वर्षाले प्रभावित, युएई ४.१ ओभरमा ३६-१ अवस्थामा रोकियो
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीबीच जारी खेल वर्षाका कारण बीचमै अवरुद्ध भएको छ। नेपालले निर्धारित ओभरको खेलमा...