सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी निवारण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स सङ्घले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय...