सुरुवाती ९ दिनमै बैङ्कहरूबाट बाहिरियो ८५ अर्ब निक्षेप
काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार...