बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रका फोरमेन महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौथो तह) विर्जु कुमार महतोविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उद्योगमा बिद्युत् क्षमताबृद्धि गरिदिए बापत...