नेपाल आएका बङ्गलादेशी पर्यटकलाई विमानस्थलमै नौमती बजाएर स्वागत
काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौमती बाजासहित स्वागत गरिएको छ। बङ्गलादेशबाट आज र भोलि करिब ७०० पर्यटक नेपाल आउँदै छन्। नेपाल पर्यटन बोर्डका...